Main
कुलमानको स्पष्टीकरण : बाढीपहिरोका कारण समयमा कार्यसम्पादन विवरण बुझाउन सकिनँ
२८ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा बाढीपहिरो गएका कारण आफूले समयमा कार्यसम्पादन विवरण बुझाउन नसकेको स्पष्टीकरण दिएका छन् । गत सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङको नियुक्ति किन अन्त्य नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो । घिसिङसँग ५ भदौ २०७८ मा भएको कार्यसम्पादन करारमा अघिल्लो वर्षको कार्यसम्पादन मूल्यांकन नयाँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।