Main
कुलेखानी–कलंकी–हुमाने सडकखण्ड आजदेखि २० गतेसम्म बन्द
२ जेठ, काठमाडौं । कुलेखानी–कलंकी–हुमाने सडकखण्ड आजदेखि जेठ २० गतेसम्म बन्द गरिएको छ । सडक कालोपत्रे गर्नका लागि सवारी साधनहरु पूर्णरुपमा बन्द गरिएको हो । बन्द अवधिभर हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नेहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । विकल्पमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले…
– यस समाचारको श्रोत : Online Khabar हो ।