Main
के ‘मोहर’मा पलको दोहोरो भूमिका हो ?
काठमाडौं । साउनको २३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मोहर’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको नयाँ पोस्टर खास केही कुरा बताउन खोजेको देखिन्छ । पोस्टरमा अभिनेता पल शाहको दोहोरो अवतार देखिन्छ । उनी अभिनेत्री बेनिशा हमालसँग लामो कपाल पालेर अंगालोमा बाँधिएका छन् । यता, उनी…
– यस समाचारको श्रोत : Online Khabar हो ।