Main

के हो संसद्‌मा ड्रोन खसेको घटना ?

२५ असार, काठमाडौं । प्रतिनिधिसभा बैठकमा मंगलबार सत्तारुढ नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले संघीय संसद् भवन परिसरमा ड्रोन खसेको विषय उठाए । ड्रोनबाट विभिन्न सूचना लिने काम भएको र अन्तर्राष्ट्रिय रुपमा आतंकवादी गतिविधि समेत भएको भन्दै त्यसलाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ थियो । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले यो विषय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button