Main
केपी ओली कप फाइनल : दर्शक धेरै देखाउने लोभमा व्यवस्थापनको विजोग
रंगशालाको क्षमताभन्दा धेरै बढी पासहरू बाँडेका कारण रंगशाला दिउँसै भरिँदा अझै पनि धेरै दर्शकहरू रंगशाला बाहिर छन् भने सञ्चारकर्मीहरूलाई पनि भित्र जान दिइएको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।