Main
केपी ओली कप फुटबलको उद्घाटन खेलमा एपीएफ र ब्ल्याक बुल्स खेल्दै
११ फागुन, काठमाडौं । केपी ओली कप नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ । राष्ट्रिय युवा संघको आयोजनामा तेस्रो संस्करणको प्रतियोगिता आजदेखि सुरु हुन लागेको हो । उद्घाटन खेलमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र नेपालको विभागीय टोली एपीएफले प्रतिस्पर्धा गर्ने छन् । ब्ल्याक बुल्सले केही दिनअघि पोखरामा सम्पन्न आहारारा पोखरा गोल्डकपको उपाधि जितेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।