Main
कोशी प्रदेशमा युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन
२१ जेठ, काठमाडौं । युवामा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्ले कोशी प्रदेशको विराटनगरमा युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन आयोजना गरेको छ । ‘युवाका लागि अवको निकास उद्यमशीलता, रोजगारी र सिप विकास’ भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनमा प्रदेशगत रुपमा युवालाई उद्यमशीलताका विविध आयामबारे अभिमुखीकरण गराइएको छ । सातै प्रदेशमा आयोजना गरिने सम्मेलनमा नीति निर्माणदेखि…
– यस समाचारको श्रोत : Online Khabar हो ।