Main
कोशीमा भाषासम्बन्धी गैरसरकारी विधेयक दर्ता
२८ फागुन, विराटनगर । कोशी प्रदेशसभा सचिवालयमा सरकारी कामकाजको भाषासम्बन्धी गैरसरकारी विधेयक दर्ता भएको छ । प्रदेशका प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले बुधबार लिम्बू भाषा र मैथिली भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने गरी ‘सरकारी कामकाजको भाषा’ सम्बन्धी गैरसरकारी विधेयक दर्ता गरेका हुन् । भाषा आयोगले यसअघि नै कोशी प्रदेशमा लिम्बू र…
– यस समाचारको श्रोत : Online Khabar हो ।