Main

क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा

१९ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीको ‘ग्याजेट’हरू बरामद गरी अनुसन्धान सुरु गरेको छ । उच्च स्रोतका अनुसार, बुधबार बिहान अख्तियारको टोली अधिकारीको निवासमै पुगेर उनलाई पक्राउ गरेको हो । त्यसक्रममा उनको मोबाइल फोन, अरू उपकरण र ल्यापटप समेत बरामद गरेको हो । ‘उहाँका शंकास्पद क्रियाकलाप र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button