Main
क्षत–विक्षत रसुवागढी (तस्वीरहरु)
२६ असार, रसुवागढी । चीनको तिब्बत क्षेत्रबाट गेग्रान सहित आएको बाढीले रसुवागढी क्षत–विक्षत भएको छ । सडक, पुल, जलविद्युत् आयोजना, सवारी साधन लगायतमा बाढीले क्षति पुर्याएको छ । असार २४ गते बिहान तिब्बततर्फबाट आउने केरुङ र लेन्दे खोलाको बाढी भोटेकोशीमा मिसिएको थियो । सो बाढीमा परी ९ जनाको मृत्यु र २० जना सम्पर्कविहीन भएका छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।