Main
खप्तड र रारामा पर्यटक प्रहरी इकाइ स्थापना हुँदै
६ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगतको पर्यटन विभागले सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटन गन्तव्य खप्तड र कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा पर्यटक प्रहरी इकाइ स्थापना गर्ने भएको छ । हाल पाँच प्रदेशमा पर्यटन प्रहरी युनिट रहे पनि सुदूरपश्चिम र कर्णालीमा भने स्थापना भएको थिएन । पर्यटनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिमको खप्तड…
– यस समाचारको श्रोत : Online Khabar हो ।