Main
खुमबहादुर खड्का स्मृति भलिबलमा १० टिम सहभागी हुने
घोराही, १८ फागुन । दाङको घोराहीमा हुन थालेको चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०८१ मा १० वटा टिम सहभागी हुने भएका छन् । जिल्लामा खेलकुद क्षेत्रको विकास र नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाली कांग्रेस दाङले आयोजना गर्न लागेको चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा प्रदेशका…
– यस समाचारको श्रोत : Online Khabar हो ।