Main

घट्यो आलुको भाउ

१८ कात्तिक, काठमाडौं । स्थानीय बजारमा आलुको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार मंगलबार आलुको भाउ घटेको  हो। बजारमा रातो र सेतो गरी दुई प्रकारका आलु किन्न पाइन्छ । आज मंगलबार कालीमाटी बजारमा रातो आलुको भाउ प्रतिकिलो थोकमा औसत १७ रुपैयाँ घटेको छ । हिजो सोमबार प्रतिकिलो ८६ रुपैयाँमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button