Main

घले समुदायले खोजे छुट्टै जातिको पहिचान

२ साउन, काठमाडौं । घले समुदायले छुट्टै जातिको पहिचान खोजेका छन् । यस्तो माग राखेर उनीहरूले संसदीय समितिको समेत साथ खोजेका छन् । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा घले समुदायले छुट्टै जातिमा सूचीकृतको लागि माग राखेर निवेदन दिएका छन् । उक्त निवेदनका सम्बन्धमा संसदीय समितिले छलफल गर्दैछ । नेपालमा आदिवासी जनजाति उत्थान…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button