Main
चन्दविरुद्ध अविश्वासको प्रस्ताव पारित
१७ वैशाख, काठमाडौं । सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष रविन्द्र चन्दविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ । मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको जिल्ला फुटबल संघको विशेष साधारणसभाले चन्द विरुद्धको अविश्वासको प्रस्ताव पारित गरेको हो । अब चन्द पदमुक्त भएका छन् । विशेष साधारणसभामा १२ क्लबका प्रतिनिधिहरूको अविश्वासको प्रस्तावको पक्षमा मत दिएपछि चन्दलाई पदमुक्त गरिएको हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।