Main
चन्द्रागिरिमा एक व्यक्तिले गरे आत्मदाह प्रयास, उपचारका लागि बर्न अस्पताल पुर्याइयो
२८ फागुन, काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । उनलाई उद्धार गरी अस्पताल पुर्याइएको छ । गएराति साढे १२ बजेतिर स्थानीय उत्तम कार्कीले फेसबुक पेजमा लाइभ गरी आफ्नो शरीरमा आफैं आगो लगाएका थिए । यो घटना थाहा पाएपछि पुगेको प्रहरीले उनलाई उद्धार गरी अस्पताल पुर्याएको हो । काठमाडौं प्रहरी परिसर प्रवक्ता…
– यस समाचारको श्रोत : Online Khabar हो ।