Main
चलचित्र विकास बोर्डले जनकपुरमा चलचित्र शिविर सञ्चालन गर्ने
चलचित्र विकास बोर्डले मधेस प्रदेशको जनकपुरमा फागुन १३, १४ र १५ गते चलचित्र शिविर सञ्चालन गर्ने भएको छ । मधेसमा चलचित्रबारे अभिरुची र चेतना जागृत गराई त्यहाँको बजारलाई विस्तार र सुदृढ बनाउने उद्देश्यले चलचित्र शिविर सञ्चालन गर्न लागिएको बोर्ड अध्यक्ष दिनेश डिसीले बताए। मधेसमा नेपाली तथा मातृभाषा चलचित्रको अवस्था, बजार तथा दर्शक रुचीको अध्ययन/सर्वेक्षण पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।