Main

चाँदीको भाउ बढ्यो, सुन स्थिर

१३ कात्तिक, काठमाडौं । बिहीबार सुनको भाउ स्थिर रहँदा चाँदी बढेको छ । सुनको भाउ अघिल्लो दिनकै मूल्य तय भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्य तय भएको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button