Main

चाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, सुन घट्यो 

१६ मंसिर, काठमाडौं । तीन दिनयता चाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा आज मंगलबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदी प्रतितोला ३,५४५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३,५३५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ३,४९० रुपैयाँमा कारोबार भएको थियो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button