Main

छिमेकीको घरमा बिरालो छिर्दा ३ लाख जरिबाना

फ्रान्सको हेराउल्ट क्षेत्रमा एक महिलाले आफ्नो घरमा पालेको बिरालो छिमेकीको घरमा छिरेका कारण चर्को जरिबाना तिर्नु परेको छ । डोमिनिक नामकी ७० वर्षीयाले घरमा पालेको रेमी नामक बिरालो छिमेकीको घर तथा परिसरमा बारम्बार छिरेर दिसा पिसाब गर्ने लगायतका काम गरेपछि दिक्क भएका छिमेकीले अदालतमा मुद्दा हाले । अन्तत: अदालतले बिरालोले छिमेकीलाई पुर्‍याएको नोक्सानीवापत डोमिनिकले साढे…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button