Main

जनकपुरका थप तीनवटा अवैध अस्पताल बन्द

२७ माघ, जनकपुरधाम । जनकपुरधामका थप तीनवटा अस्पताल बन्द भएका छन् । जनकपुरधामको अरमान हस्पिटल प्रा.लि., जनकपुर सीता हस्पिटल प्रा.लि. र बीएन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि आइतबार बन्द भएको हो । ब्निादर्ता संचालितमध्ये यी तीनवटा अस्पतालका सञ्चालकले आफैं ताला लगाएर साँचो मधेश सरकारलाई बुझाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत एवं अनुगमन समितिका सदस्य सन्तोष…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button