Main
जनप्रशासन क्याम्पस प्रमुख नियुक्तिका लागि सर्च कमिटी गठन
व्यवस्थापन संकायका डिन, निमित्त क्याम्पस प्रमुख, क्याम्पस सञ्चालक समिति, विद्यार्थी संगठनहरू लगायतका सबै पक्षबीच सहमतिमार्फत सिफारिसका लागि सर्वसम्मत सर्च कमिटी गठन भएसँगै नयाँ क्याम्पस प्रमुख नियुक्तिको विषय अगाडि बढेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।