Main
जनवरी ४ देखि कन्दराको वर्ल्ड टुर, पहिलो कन्सर्ट लण्डनको ओटु एरिनामा
काठमाडौं । लोकप्रिय नेपाली लोकपप ब्याण्ड कन्दरा ४ जनवरी २०२५ देखि विश्व सांगीतिक टुरमा निस्किंदैछ । ब्याण्डले लण्डनबाट टुर सुरु गर्नेछ । २ हजार ७०० भन्दा बढी दर्शक क्षमताको लण्डनको ओटु एरिनास्थित इन्डिगोमा कन्दराले आफ्ना लोकप्रिय गीतमार्फत दर्शक झुमाउनेछ । त्यहाँ यसअघि विश्वचर्चित ब्याण्डहरू लेभल फोर टु, द वेलर्स, गन्स टु रोजेज, यिरुमाजस्ता ब्याण्ड र…
– यस समाचारको श्रोत : Online Khabar हो ।