Main

जमानतमा छुट्न रविले जिल्ला अदालतमा पेश गरेका तीन तर्क

२६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारी ठगी मुद्दामा आफूमाथि हुनसक्ने विगो बराबरको रकम बैंक ग्यारेन्टी राख्दै थुनामुक्त हुन पाउनुपर्ने माग राखी दिएको निवेदनमाथि जिल्ला अदालत रुपन्देहीमा सोमबार छलफल हुँदैछ । हालसम्मको अभ्यासमा सर्वोच्च अदालतले थुनामा पठाउन आदेश दिएको व्यक्तिलाई मुद्दाको अन्तिम फैसलामा बाहेक फेरि अर्को निवेदनबाट थुनामुक्त…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button