Main

‘जाडोमा छालाको बाहिरी स्याहारमा मात्रै ध्यान दिएर पुग्दैन’

काठमाडौं । शरीर र बाहिरी वातावरणबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ । जसकारण पनि बदलिंदो मौसमको प्रभाव हाम्रो शरीरमा स्वतः देखा पर्छ । अझ भनौं बाहिरी वातावरणको प्रभाव सबैभन्दा पहिले हाम्रो शरीरको बाहिरी भागमा रहेको छालामा देखा पर्छ । चिसो बढेसँगै छाला सुक्खा हुन थाल्छ, जसकारण छालाको नरमपन र चमक हराउन थाल्छ । छाला सुक्खा हुँदा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button