Main

जेनजी आन्दोलन : सिन्धुलीमा आगजनी, तोडफोड र लुटपाटमा सलंग्न २१ जना पक्राउ

२२ मंसिर, काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनका क्रममा सिन्धुलीमा भएका आगजनी, तोडफोड र लुटपाटमा सलंग्न २१ जनालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार सिन्धुलीको जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र वडा कार्यालय तथा विभिन्न व्यक्तिहरूका घरमा  आगजनी, तोडफोड र लुटपाट गर्ने २१ जनालाई पक्राउ गरिएको हो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button