Main
‘जेनजीको माग आफ्नो पुस्ता स्वदेशमै बस्ने वातावरण बन्नुपर्छ भन्ने हो’
अहिले देशभरि भ्रष्टाचारविरोधी एउटा अभियान उठिसकेको छ । गाउँगाउँका मानिसले आवाज उठाउन थालेका छन् । आउँदो दिनमा जेनजीले दल नै खोलेर जान सक्ने अवस्था छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।