Main

झापा एफसीलाई हिमालयन बैंकको साथ

३ चैत, काठमाडौं । नेपाल सुपर लिग टोली झापा एफसीले नेपाल सुपर लिग २०२५ को लागि हिमालयन बैंकलाई आफ्नो आधिकारिक बैंकिङ साझेदारको रूपमा घोषणा गरेको छ। यो साझेदारीले क्लबको वित्तीय तथा सञ्चालन पक्षलाई थप मजबुत बनाउने र झापाले उच्चस्तरको प्रतिस्पर्धाको लागि तयारी गर्न अझ बलियो हुने क्लबको विश्वास छ । ‘हामी हिमालयन बैंकलाई हाम्रो आधिकारिक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button