Main
टिम चेसमा ललितपुर महानगरपालिकाको जित
२१ मंसिर, ललितपुर । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा आठौं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिप सुरु भएको छ। बाग्मती प्रदेश सभाषद् मा. रघुनाथ महर्जनले चेस गोटी चालेर खेल शुभारम्भ गरेका थिए। आठौं संस्करणको राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप आइतबार शीर्ष खेलाडी सम्मिलित २२ टोलीले सहभागिता जनाएका छन्। पहिलो खेलमा आयोजक ललितपुर स्पोर्ट्स क्लबले काठमाडौं चेस…
– यस समाचारको श्रोत : Online Khabar हो ।