Main
टोटनहमका प्रशिक्षक पोष्टेकोग्लु बर्खास्त
२३ जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब टोटनहम हटस्परले प्रशिक्षक एन्ज पोष्टेकोग्लुलाई बर्खास्त गरेको छ। उनी २ वर्षअघि नियुक्त भएकै दिन अर्थात् जुन ६ मा बर्खास्तीमा परेका हुन् । पोष्टेकोग्लुले टिमलाई १७ वर्षपछि मुख्य उपाधि दिलाएका थिए । २ साताअघि भएको युईएफए युरोपा लिगको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई १-० ले हराउँदै टोटनहमले ४१ वर्षपछि युरोपेली…
– यस समाचारको श्रोत : Online Khabar हो ।