Main
टौदहमा मनसुन प्रतिकार्य सम्बन्धी उद्धार अभ्यास (तस्वीरहरू )
९ जेठ, काठमाडौं। बर्खा लाग्नै लाग्दा कीर्तिपुरको टौदहमा मनसुन प्रतिकार्य सम्बन्धी उद्धार अभ्यास गरिएको छ । शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा नेपाल रेडक्रसको संयुक्त टोलीले मनसुन प्रतिकार्य सम्बन्धी उद्धार अभ्यास गरेका हुन् । विपद्को समयमा संयुक्त खोज तथा उद्धारमा खटिँदा कार्यदक्षता अभिवृद्धि भई व्यावहारिक ज्ञान हासिल गर्न सरोकारवाला निकायले टौदहमा अभ्यास…
– यस समाचारको श्रोत : Online Khabar हो ।