Main

डोनाल्ड ट्रम्पको ‘मेड इन यूएसए’ फोन चीनमा बनेको खुलासा

गत महिना मात्रै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै स्मार्टफोनको घोषणा गर्दै आफ्नो पुरानो नारा ‘अमेरिकालाई पुनः महान बनाऔं’ (मेक अमेरिका ग्रेट अगेन) लाई दोहोर्‍याए । ट्रम्पको कम्पनीले ल्याएको पहिलो फोन ‘Trump T1’ अमेरिकामै बनेको अर्थात  ‘मेड इन यूएसए’ फोन रहेको दाबी गरिएको थियो।  सो जानकारी फोनको आधिकारिक वेबसाइटमै दिइएको थियो । तर, अहिले उक्त विवरण वेबसाइटबाट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button