Main
तिलोत्तमा नगरपालिकाले ल्यायो २ अर्ब ९२ करोडको बजेट
१० असार,बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि दुई अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५८२ रुपैयाँको बजेट ल्याएको छ । नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले सोमबार दोस्रो नगरसभाको सातौं अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा चालुतर्फ एक…
– यस समाचारको श्रोत : Online Khabar हो ।