Main

तीन दिनमा प्रतितोला ४ हजार बढ्यो सुन

१९ असार, काठमाडौं । तीन दिनमा सुनको भाउ प्रतितोला ४ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार १ लाख ८८ हजार १ सय रुपैयाँ थियो । अघिल्लो दिनको तुलनामा भने आज ४ सय रुपैयाँले भाउ बढेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button