Main
तोलामा ६ सय बढ्यो सुन
२८ फागुन, काठमाडौं । सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँ थियो । सुनको भाउसँगै चाँदी पनि तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन…
– यस समाचारको श्रोत : Online Khabar हो ।