Main
त्रिपुरेश्वरमा भेटिएको शंकास्पद वस्तु ‘होक्स’
६ फागुन, काठमाडौं । त्रिपुरेश्वरको बस बिसौनी नजिकै एउटा शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गराएको छ । कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएपछि नेपाल प्रहरी र नेपाली सेनासहितको टोली घटनास्थलमा पुगेको थियो । उक्त वस्तु ‘होक्स’ (आतंकित बनाउन राखिएको वस्तु) रहेको पाइएको प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । प्रहरीका अनुसार उक्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।