Main
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा सिट जडान हुँदै (तस्वीरहरू)
३२ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हाल प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम भइरहेको छ । गत फागुनदेखि सुरु भएर वैशाखसम्म सम्पन्न गर्ने योजनाअनुसार काम पूरा नभएपछि थपिएको असार मसान्तसम्मको समयमा पनि काम पूरा हुन सकेको छैन । अब निर्माण कम्पनीले दैनिक हर्जना बुझाएरै भएपनि काम गरिरहेको छ र १ महिनामा काम सक्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।