Main
थाइल्यान्डको बिमस्टेक सत्रमा परराष्ट्र टोलीको भर्चुअल सहभागिता
४ पुस, काठमाडौं । ‘बिमस्टेक’ सदस्य राष्ट्रका वरिष्ठ अधिकारीहरूको थाइल्यान्डको बैंककमा जारी बैठकको २४औं सत्रमा कार्यवाहक परराष्ट्र सचिव अमृतबहादुर राई नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भर्चुअल माध्यमबाट सहभागी भएको छ । ‘बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यमा बंगालको खाडीको प्रयास’ (बिमस्टेक) को उक्त सत्रको अध्यक्षता थाइल्यान्डको परराष्ट्र मन्त्रालयका डेपुटी स्थायी सचिव पैसान रुपानिच्किजले गरेका छन् । उनी हाल…
– यस समाचारको श्रोत : Online Khabar हो ।