Main

दक्षिण एसियाली करातेमा २१ स्वर्णसहित समग्रमा नेपाल दोस्रो

२२ असार, काठमाडौं । श्रीलंकामा भएको नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालले २१ स्वर्णसहित कुल ३६ पदक जितेको छ । नेपालले २१ स्वर्ण, ९ रजत ६ कास्य सहित कुल ३६ पदक जितेको हो । समग्रमा भने नेपाली टिम दोस्रो भएको छ। भारत २३ स्वर्ण, २४ रजत र २ कास्यसहित पहिलो भयो । सातौं र आठौं…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button