Main

दक्षिण कोरियामा सैन्य शासन घोषणा, राष्ट्रपतिकै पार्टीका नेता पनि विरोधमा

१८ मंसिर, काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले सैन्य शासन लागू गरेका छन् । मंगलबार राति टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उनले उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको बताएका छन् । देश विरोधी तत्वलाई ठिक पार्न यसका अलावा अरु कुनै विकल्प नरहेको राष्ट्रपति योलले बताएको बेलायती समाचार संस्था…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button