Main

दिल्ली विस्फोटप्रति प्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भारतको राजधानी नयाँदिल्लीमा भएको विस्फोटबाट स्तब्ध र दु:खी भएको बताएकी छन् । उनले विस्फोटमा मृत्यु भएकाका परिवारमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन् । सोमबार बेलुकी नयाँदिल्लीको लालकिल्ला नजिकको मेट्रो रेल स्टेसनमा एक कारमा विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button