Main

दुई दिनको उच्च गिरावटपछि सेयर बजार तीन अंकले बढ्यो

२ पुस, काठमाडौं । गत बिहीबार र सोमबार उच्च दरले घटेको नेप्से मंगलबार करिब तीन अंक (०.११ प्रतिशत) ले बढेर २६३३.८७ पुगेको छ । गत बिहीबार १.२३ प्रतिशतले घटेको नेप्से यो साताको पहिलो कारोबार दिन सोमबार करिब २ प्रतिशतले घटेको थियो । मंगलबार त्यो प्रवृत्तिमा सुधार आए पनि वृद्धि उत्साहजनक हुन सकेन । मंगलबारको सुधारलाई कारोबार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button