Main
दुई दिनसम्म स्थिर अमेरिकी डलरको भाउ आज बढ्यो
२३ मंसिर, काठमाडौं । दुई दिनसम्म स्थिर रहेको अमेरिकी डलरको भाउ आज भने बढेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा छ । आइतबार र सोमबार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर…
– यस समाचारको श्रोत : Online Khabar हो ।