Main

दुर्गा प्रसाईं समूहले गर्‍यो आन्दोलन फिर्ता, सरकारसँग सहमति

६ मंसिर, काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले भोलि गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ । बालुवाटारमा सरकारसङ्ग भएको वार्तापछि सो समूहले वार्ता फिर्ता लिने भएको हो । वार्ताका लागि उक्त समुहका सदस्तहरू शनिबार साँझ बालुवाटार पुगेका थिए । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button