Main
दुर्गा प्रसाईंजी निमुखा जनताको सेवामा लाग्नुभएको हो, तीनकुने घटनामा दोष छैन : सांसद राणा
८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले गत चैत १५ गतेको तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद राणाले तीनकुने घटना आफूहरूको कारण नभई राज्यको कारण भएको बताए । सथै, उनले सो घटनाको सबै जिम्मेवारी राज्यले नै लिनुपर्ने संसद्मा सम्बोधनको क्रममा बताएका छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।