Main
दोस्रो सन्तानको प्रतीक्षामा दीपिका-रणवीर, दुआसँग खिचाए पारिवारिक तस्वीर
काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले दोस्रो सन्तानलाई जन्म दिन लागेको जनाएका छन् । छोरी दुआसँगको पारिवारिक तस्वीर सार्वजनिक गर्दै उनीहरूले यो खुसीको कुरा प्रशंसकमाझ सार्वजनिक गरेका हुन् । परिवारमा नयाँ सदस्यलाई स्वागत गर्ने तयारीमा रहेका उनीहरूले इन्स्टाग्राममा सार्वजनिक गरेका श्याम श्वेत तस्वीरमा तीनै जना हाँस्दै, खेल्दै र सँगै विशेष क्षण…
– यस समाचारको श्रोत : Online Khabar हो ।