Main

धनगढी पुगेर प्रचण्डले भने- केन्द्रबाट पैसा पठाएका थिएनौं, मान्छे नआउने चिन्ता थियो

धनगढीमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा संयोजक पुष्पकमल दाहाल प्रचण्डले आर्थिक व्यवस्थापन गर्न नसक्दा यो पटक मान्छेको उपस्थिति हुनेमा आफूहरूलाई शंका लागेको बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button