Main
धरौटी नबुझाएपछि थुनामा गए ‘ड्राइभर रेशम’
२७ असार, काठमाडौं । टिकटकमा ‘ड्राइभर रेशम’ले परिचित रेशम राज पौडेल थुनामा गएका छन् । जिल्ला अदालत काठमाडौंले ५० हजार धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो । तर, उनी धरौटी नबुझाएपछि कारागार चलान भएको प्रहरी स्रोतले बताएको छ । बाग्लुङको निसिखोला गाउँपालिका–४ घर भएका ३६ वर्षीय पौडेललाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले नेपालगञ्जको रुपैंडियाबाट पक्राउ…
– यस समाचारको श्रोत : Online Khabar हो ।