Main
धोनीले आईपीएल २०२६ खेल्ने !
१९ भदौ, काठमाडौं । चेन्नई सुपर किंग्सका दिग्गज खेलाडी महेन्द्रसिंह धोनीले आईपीएल २०२६ मा खेल्ने सम्भावना प्रबल बनेको छ। भारतीय समाचार संस्था रिभस्पोर्ट्जको एक रिपोर्टअनुसार चेन्नई सुपर किङ्सको नयाँ अध्यक्षमा एन. श्रीनिवासन नियुक्त भएपछि धोनीलाई थप एक सिजन मौका दिन उनको भूमिका रहने बुझिएको छ । उनले धोनीलाई एक सिजन थप खेल्न मनाउने संकेत देखिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।