Main
नक्कली महानगर यातायातलाई सक्कलीको चेतावनी- नाम र डिजाइन तत्काल हटाउनू
४ असार, काठमाडौं । महानगर यातायातका अध्यक्ष सन्तोष खतिवडाले नक्कली महानगर यातायातका कारण कम्पनी तथा यात्रुहरूले समस्या झेल्नुपरेको गुनासो गरेका छन् । नाम, रङ र डिजाइनसमेत नक्कल गरी एउटै रुटमा सञ्चालन गरिएको विषयमा पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत कुनै कारबाही नभएको अध्यक्ष खतिवडाले बताएका हुन् । विद्यमान नियम, कानुनको धज्जी उडाउँदै महानगर यातायात सञ्चालनको…
– यस समाचारको श्रोत : Online Khabar हो ।